images
images
  • एनआरएन र ब्रिटिस गोर्खा सैनिकसँग नागरिकताबारे छलफल गर्दै समिति

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

    बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची छ ।

    बैठक बिहान साढे ८ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images