images
images
  • संसद बैठक बस्दै नबसी आइतबार दिउँसोसम्मलाई स्थगित

    काठमाडौं – प्रतिनिधि सभाको बैठक आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ ।

    आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षीहरू ब्याक सरेपनि छानबिन समितिको प्रतिबद्धता आउनुपर्ने माग गरिरहेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images