images
images
  • डाका समूहद्वारा गोली हानी एक जनाको हत्या

    राजविराज : डाकाको समूहले सप्तरीमा एक व्यक्तिको हत्या गरेका छन्।

    लुटपापटमा आएका डाकाहरुले जिल्लाको सुरूङा नगरपालिका–८ का कन्तलाल चौधरीको हत्या गरेका हुन्। ५६ वर्षीय चौधरीको घरेलु हतियारसहित गोली समेत प्रहार गरि हत्या गरेको वडाध्यक्ष श्यामदेव साहले बताए।

    गएराति ५६ जनाको समूहमा आएका डाकाहरूले चौधरीको घरमा प्रवेश गरेर आक्रमण गरे थिए। साहका अनुसार डाका समूहको आक्रमणबाट थप एक जना घाइते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images