images
images
  • माधव नेपालसहित एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटे

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    अहिले पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक जारी छ ।

    बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

    अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images