images
images
  • सिमराबाट बुद्ध एयरमार्फत काठमाडौं फर्किंदै अध्यक्ष नेपाल

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।

    काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।

    पार्टी कामको लागि रौतहट पुगेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

    त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images