images
images
  • प्रतिनिधिसभा बैठक साढे ३ बजेसम्मका लागि सर्यो

    काठमाडौं – प्रतिनिधिसभा बैठक सरेको छ ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

    अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images