images
images
  • पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिट अर्को इजलासमा सरुवा गर्न उत्प्रेषणको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो ।

    संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो ।

    आदेशको अरु विवरण सार्वजनिक हुन बाँकी छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images