images
images
  • रास्वपा संसदीय दलको बैठकमा भिजिट भिसा विवादमाथि बहस

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल गरिएको छ ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरण, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसहित समसामयिक विषयमा छलफल भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    संसदीय दलको बैठकअघि केन्द्रीय सचिवालयको बैठक बसेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images