images
images
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं – आज साँझ ५ः३० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images