images
images
  • सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images