काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गर्ने घोषणा गरेको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त सदनमा बजेटको आकार सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।
बजेटमार्फत सरकारले समावेशी विकास, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, कृषि, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्राथमिकता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















