images
images
  • युवा उद्यमशिलता प्रवर्द्धनका लागि २० लाखसम्मको बिना धितो कर्जा योजना

    काठमाडौं– सरकारले युवालाई प्रमाणपत्रको आधारमा बिना धिातो २० लाख रुपैयाँसम्म बिना धितो सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् सो घोषणा गरेका हुन्।

    ‘शिक्षित युवालाई उद्यमशील र रोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, शीप परिक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिना धितो २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराईनेछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images