images
images
  • खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन

    काठमाडौँ । सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।

    बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images