images
images
  • पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

    वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढु.गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ ।

    आज बिहान ३ बजे पहिरो खसेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images