images
images
  • शिक्षक महासंघसँग शनिवार विहान ७ः३० बजे वार्ता तय, सहभागी हुन मन्त्रालयको आह्वान

    काठमाडौँ : सरकारले भोलि शनिवार विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ। आज वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले भोलि विहानका लागि वार्ताको समय तय गरेको हो।

    वार्तामा सहभागी हुन शिक्षक महासंघलाई मन्त्रालयले आह्वान गरेको छ।

    493444943 9711426582242379 3116019529655756244 n SpwOk5G34b

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images