images
images
  • शिक्षक आन्दोलनका कारण स्थगित कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    काठमाडौं-शिक्षक आन्दोलनका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा अब २१ वैशाखदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।

    यसअघि वैशाख ११ बाट सुरु हुने भनिएको परीक्षा स्थगित भएपछि विद्यार्थी तथा अभिभावकहरू अन्योलमा परेका थिए। शिक्षकको राष्ट्रव्यापी आन्दोलनको प्रभाव परीक्षामा परेपछि बोर्डले नयाँ मिति तय गरेको हो।

    हेर्नुहोस् तालिका

    https://neb.gov.np/detail/37

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images