डाक्टरहरू आफूमाथि श्रम शोषण भएको भन्दै प्रदर्शनमा उत्रेका छन् । माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामा व्यापारीकरण र राजनीतिकरण जारी रहेको भन्दै दबाब दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । तर उनीहरूले १९,५०० मात्र पाएको भन्दै विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्























