images
images
  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    आज साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आसपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

    ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images