images
images
  • काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइयो ताला

    काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ ।

    काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images