images
images
  • तीनकुने घटना : सविन महर्जनको अन्त्येष्टि, सुरेश रजकको शव अस्पतालमै

    तीनकुने घटनामा गोली लागेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पाँच दिनपछि आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो ।

    त्यसै घटनामा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव भने पोस्टमार्टम नसकेकाले अस्पतालमै रहेको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा सविन र सुरेशको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images