images
images
  • इदका अवसरमा यूएई सरकारले दियो १६६ नेपालीलाई आममाफी

    सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आममाफी दिइएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ ।

    अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरूलाई आममाफी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images