images
images
  • गौरिशंकरले ल्यायो ५१ करोड ४४ लाख ३८ हजारको बजेट


    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

    गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ५१ करोड ४४ लाख ३८ हजार २ सय १२ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।

    गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्काको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष उर्मिला थामीबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images