images
images
  • पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरू) 

    राष्ट्रिय प्रजातन्त्र पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सोमबार चैत्र १५ गतेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरूलाई बिना सर्त रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
    १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शमशेर जबरासहित अन्य प्रदर्शनकारीहरूमाथि पनि सरकारले पक्राउ गरी मुद्दा चलाएको छ । प्रदर्शनकारीहरुले झुटा मुद्दामा पक्राउ परेका राप्रपा नेता र राष्ट्रवादी नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरूले मृतकलाई शहीद घोषणा गर, घटनाको न्यायोचित छानबिन गर, नालायक सरकार राजीनामा दे लगायतका प्लेकार्ड नारा लगाएर विरोध प्रदर्शन गरेका छन् ।
    2 9 3 9 4 10 5 8 6 8 7 8 8 8 9 7 11 6 12 6 13 3 14 2 15 2 16 2 17 2 18 2 19 2 20 2 21 2 22 2 23 2 24 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images