प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले १५ चैतमा काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका कारण भएको क्षतिलाई लिएर पूर्वराजाले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
उनले यति बताएसँगै राप्रपाका सांसदले ओलीको विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्























