चैत्र १५ गते राजावादीहरूले प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ । राजावादीहरूले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडीबुटी प्रशोधन केन्द्रमा ठुलो क्षति पुगेको छ । जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् ।
लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि ठुलो धनको क्षति भएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेका प्रदर्शनकारीहरूले शुक्रवार अचानक प्रकोशन कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्























