images
images
  • दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटाइयो

    सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटिएको छ ।

    काठमाडौँमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको हो ।

    प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौँ प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images