images
images
  • एमालेको कार्यालय नजिक ट्याक्सी जलाइयो

    नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले ट्याक्सी जलाएका छन् ।
    तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images