images
images
  • तीनकुनेको एक घरमा आगजनी 

    तीनकुनेको एक घरमा आगजनी भएको छ ।  राजावादीको प्रदर्शन र सभा बिथोल्नपछि भएको हो ।

    प्रदर्शनकारीहरूले यसअघि घरमा तोडफोड गरेका थिए र प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

    एक प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीहरूले ढुंगा हानेर कागजको झर्न र धमाकाको आवाज सुनाएका थिए ।  त्यसपछि आगो सल्किएको थियो ।

    आगो निभाउन दमकल पुगेपछि पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रहरीले संयमित हुन आह्वान गर्दै घर जान आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images