images
images
  • कुलमानको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष

    सर्वोच्च अदालतले कुलमान घिसिङको रिटमा अन्तरिम आदेशको छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।

    प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुलसलमानको इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको वरिष्ठ अधिवक्ता डा दिनमणि पोखरेलले  जानकारी दिए ।

    मुद्दालाई प्राथमिकता दिई चाँडै पेसी तोक्ने भनिएको छ । कुलमानले सरकारको निर्णयको विरोध गर्दै बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images