images
images
  • समाजवादी मोर्चाको प्रदर्शन (तस्बिरहरु)

    काठमाडौँमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्गमा आज आयोजित आमसभा अघि प्रदर्शन गरिएको हो । गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

    samajbadi morcha1 samajbadi morcha2 samajbadi morcha3 samajbadi morcha4 samajbadi morcha5 samajbadi morcha6 samajbadi morcha7 samajbadi morcha8 samajbadi morcha9 samajbadi morcha10 samajbadi morcha11 samajbadi morcha12

    प्रतिक्रिया दिनुहोस्
    images
    images