प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम भोलिलाई बोलाइएको संघीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्























