काठमाडौं : शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका लागि शिक्षकको माग गरेको छ।
आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो।
आयोगका अनुसार नेपाली शिक्षक १०९ जना, अंग्रेजी शिक्षक १७१ जना माग गरेको छ। यसैगरी गणित शिक्षक ११२, विज्ञानमा १०१ गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत २ र संस्कृत भाषामा एक शिक्षक माग गरेको हो।
विज्ञापन हेर्न यहाँ थिच्नुहोस्
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















