images
images
  • कुलमानको समर्थनमा प्रदर्शन (तस्बिरहरु)

    काठमाडौँमा कुलमान घिसिङको समर्थनमा प्रदर्शन गरिएको छ । कुलमानलाई पुनर्बहालीको माग गर्दै विद्युत् प्राधिकरण अगाडि प्रदर्शन गरिएको हो ।

    नागरिकहरूको स्वतःस्फूर्त समूहले रत्नपार्कमा रहेको प्राधिकरण प्रांगणमा भेला भएर विरोध प्रदर्शन गरेको हो ।

    2 2 3 2 4 3 5 2 6 2 7 2 8 2 9 1 10 1 11 1 12 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images