images
images
  • एएफसी एसियन कप छनोट : नेपाली टोली मलेसियासँग पराजित

    एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय फुटबल टोली मलेसियासँग पराजित भएको छ।

    मलेसियाको घरेलु मैदानमा भएको खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको हो। योसँगै नेपाली टोली मलेसियासँग लगातार आठौँ पटक पराजित भएको हो।

    खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोल खान पुग्यो।

    पहिलो हाफको २९ औँ मिनेटमा हेक्टर हेभेलको गोलमा मलेसियाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७० औँ मिनेटमा कोर्विनको गोलमा मलेसियाले अग्रता दोब्बर पार्यो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले मलेसियासँग लगातार सात खेलमा हार भोगेको हो।

    नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रगंशालाको खराब अवस्थाको कारण मलेसियाको मैदानमा खेल्न बाध्य भएको हो।

    छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ। नेपालले अब मलेसियासँगको अवे खेल नोभेम्बर १८ मा खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images