images
images
  • कार्यालय गएनन् कुलमान, कानुनी परामर्श गर्दै 

    नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यालय गएका छैनन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्रमुख कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । तर उनले अहिलेसम्म बर्खास्त भएको पत्र पाएका छैनन् ।

    एक अधिकारीका अनुसार उनी अहिले कानुनी परामर्शमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images