images
images
  • नेको इन्सुरेन्सद्धारा एक दिवसिय फुटसल आयोजना

    नेको इन्सुरेन्सले एक दिवसिय फुटसल आयोजना गर्ने भएको छ । कम्पनीले बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुसँग मैत्रीपुर्ण तथा आपसी सहकार्य समेत गर्दै शनिवार १६ टिम सहभागी एक दिवसिय फुटसल, धन्यन्तरी फुटसल ल्कब धुम्बराही काठमाडौँमा, आयोजना गर्ने भएको हो ।

    जस क्रममा आज खेलाडि तथा प्रतिनिधिहरुको उपस्थितीमा एन्फा सम्बद्ध अफिसिएल्स समेत सहभागि भई कम्पनीको केन्द्रिय कार्यालय ज्ञनेश्वर काठमाडौँमा कम्पनीका कार्यकरी प्रमुख आशोक कुमार खड्काको उपस्थितीमा  Tie sheet Draw कर्यक्रम सम्पन्न गरेको छ ।

    देशको बीमा क्षेत्रमा बिगत २९ वर्षदेखि निरन्तर बीमा सेवा प्रदान गर्दै आईरहेको नेको इन्सुरेन्सले आफ्नो सेवा प्रवाहमा क्षेत्रहरुमा बृद्धि गर्दै बीमा शुल्क, दाबी भुक्तानि, रोजगारीको अवसर नेपाल सरकारलाई कर भुक्तानी लगायतका सुचांकहरुमा उल्लेखनीय भुमिका निभाउँदै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images