
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा समय मागेर सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्