images
images
  • लिबियाले १७७ आप्रवासीलाई नाइजेरिया पठायो  

    लिबियाले स्वैच्छिक स्वदेश फिर्ती कार्यक्रमको एक भागको रूपमा १७७ नाइजेरियाली आप्रवासीलाई स्वदेश फर्काएको छ । जसमा धेरैजसो महिला छन् ।

    समूहमा नौ बालबालिका र आठ शिशुहरू समावेश छन् । यस हप्ता थप स्वदेश फिर्ती उडानहरूको योजना बनाइएको थियो र निर्वासन जारी रहनेछ ।

    लिबिया भूमध्यसागर पार गरेर युरोप जान चाहने आप्रवासीहरूको लागि एक प्रमुख ट्रान्जिट बिन्दु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images