images
images
  • धनुषामा बस दुर्घटना, ३६ जना घाइते (विवरणसहित)

    धनुषामा आज बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । जनकपुरबाट राजबिराज जाँदै गरेको बस धनुषाधाम नगरपालिका–६ मालटोलमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।
    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ, बाँकीको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार गरेको छ भने बस चालक काजी बहादुर खत्रीलाई पक्राउ गरिएको छ ।

     घाइते यात्रुहरूको विवरण
    १. जिल्ला धनुषा छिरेश्वरनाथ नपा ४ रम्दैया बस्ने वर्ष ३४ को राजेश्वर साहको शरीरमा चोट मध्यम

    २. जिल्ला सिराहा लहान नपा ११ बस्ने वर्ष ७५ को राम बहादुर शर्माको शरीरमा चोट अवस्था मध्यम

    ३. जिसिराहा मिर्चेया नपा ३ बस्ने वर्ष ४५ को जोगिन्द्र यादवको शरीरमा चोट अवस्था सामान्य

    ४. किल्ला सप्तरी राजगढ १ बस्ने वर्ष ३४ को नारायण यादव को टाउकोमा चोट अवस्था सामान्य

    ५. जिल्ला सप्तरी नरहु नपा १ बस्ने कपिलेश्वर यादवको शरीरमा चोट अवस्था सामान्य
    न्युरो अस्पताल जनकपुरमा भएको घाइतेहरू

    ६. जिल्ला सिराहा गोलबजार ६ बस्ने वर्ष ५९ कि सन्देहिया साहको शरीरमा चोट अवस्था मध्यम

    ७. ऐऐ बस्ने वर्ष ६० की जागो साहको शरीरमा चोट अवस्था मध्यम

    ८. ऐऐ मिर्चेया नपा ३ कमलधरपुर बस्ने ५० की सोनावती यादवको शरीरमा चोट अवस्था मध्यम

    ९. ऐऐ कर्जनाहा नपा बस्ने वर्ष ६५ की बिन्देसि देवी नायक शरीरमा चोट अवस्था मध्यम

    १०. जिल्ला सप्तरी नर्घा ३ बस्ने वर्ष ७५ को दर्पी यादवको शरीरमा चोट अवस्था मध्यम

    ११. ऐऐ झुटकी बस्ने वर्ष ४५ की परियाज्ञी राजको शरीरमा चोट अवस्था मध्यम

    १२. जिल्ला सप्तरी खेरापुर बस्ने वर्ष ३० की मखजि देवी शरीरमा चोट अवस्था मध्यम

    १३. ऐऐ कमलधरमपुरा बस्ने वर्ष ६८ की रुन्ची यादव शरीरमा चोट अवस्था मध्यम

    १४. ऐऐ बस्ने वर्ष ७० की सुर्जि यादव शरीरमा चोट अवस्था मध्यम

    १५. ऐऐ बस्ने वर्ष ४० की बिना यादव शरीरमा चोट अवस्था मध्यम

    १६. जिल्ला सप्तरी राजविराज बस्ने वर्ष ७० की आगन्मी यादव शरीरमा चोट अवस्था मध्यम

    १७. ऐऐ झुटकी बस्ने वर्ष ५० की समुन्द्रा देवी को शरीरमा चोट अवस्था मध्यम

    १८. जि सिराहा सुखीपुर ३ बस्ने वर्ष ७० को बोयलाल पासबान शरीरमा चोट अवस्था मध्यम

    १९. जिल्ला सिराहा गोलबजार बस्ने वर्ष ६५ की बिलासी यादव शरीरमा चोट अवस्था मध्यम

    २०. ऐऐ बस्ने वर्ष १२ को सिवान्नद महतो शरीरमा चोट अवस्था मध्यम

    २१. ऐऐ बस्ने वर्ष ३५ की शर्मिला महतो शरीरमा चोट अवस्था मध्यम

    २२. ऐऐ मिर्चेया नपा ३ बस्ने वर्ष ५५ की फुलो पडित शरीरमा चोट अवस्था मध्यम

    २३. जिल्ला धनुषा धनुषाधाम नपा ६ मालटोल बस्ने वर्ष ४५ को लक्ष्मणलाल कर्ण शरीरमा चोट अवस्था सामान्य

    २४. ऐऐ बस्ने वर्ष ४० की बन्दना कर्ण शरीरमा चोट अवस्था मध्यम

    २५. जिल्ला सिराहा मिर्चैया बस्ने वर्ष ६५ को अरुण मण्डल शरीरमा चोट अवस्था मध्यम

    २६. ऐऐ बस्ने वर्ष ४५ की सिता देवी साह शरीरमा चोट अवस्था सामान्य

    २७. ऐऐ गोलबजार बस्ने वर्ष ४४ की प्रमिला साह शरीरमा चोट अवस्था मध्यम

    २८. जिल्ला सिराहा सुखिपुर बस्ने वर्ष ५८ को राम किमार दास शरीरमा चोट अवस्था मध्यम

    २९. ऐगोलबजार नपा १ बस्ने वर्ष ४०की सन्तोषिया साह शरीरमा चोट अवस्था मध्यम

    ३०. ऐऐ पिरारी बस्ने वर्ष ५० को महिन्द्र कापर शरीरमा चोट अवस्था सामान्य

    ३१. ऐऐ बस्ने वर्ष ४० की समुन्द्री कापर शरीरमा चोट अवस्था मध्यम

    ३२. भारत मधुवनि बस्ने वर्ष ६० की रेखा देवी दास शरीरमा चोट अवस्था मध्यम

    ३३. हाल नाम थर वतन नखुलेको अ.वर्ष ४५ की महिला शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर

    ३४. हाल नाम थर वतन नखुलेको अ.वर्ष ४० को पुरुषको शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर

    ३५. हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ को पुरुषको शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर
    प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको घाइते

    ३६. जिल्ला सिराहा गोलबजार नपा ६ बस्ने वर्ष २८ की ममता देवी यादव शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images