काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो ।
आज सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















