images
images
  • यू-१९ क्रिकेट : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेपाल आउँदै अफगानिस्तान

    नेपाली यू–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

    अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ ९क्यान० द्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

    क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ।

    तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ। त्यस्तै दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images