images
images
  • मावि शिक्षकका लागि १५ दिनभित्र दरखास्त दिन आह्वान

    काठमाडौँ- मधेश प्रदेश सरकारले स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि बुधबार नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा १३२ जना स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

    योग्यता पुगेका नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भरी मन्त्रालयमा बुझाउन आह्वान गरिएको छ।

    1

    प्रतिक्रिया दिनुहोस्

    images
    images