images
images
  • पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङलाई पदमुक्त, राजुमोहन भट्टराले पाए कामु सीईओको जिम्मेवारी

    काठमाडौं – पोखरा फाइनान्स लिमिटेडले सीईओ रविचन्द्र गुरुङलाई पदबाट हटाएको छ ।

    सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले सीईओ गुरुङलाई आजदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलकुमार कार्कीले जनाएका छन् ।

    त्यसैगरी बैठकले आजैबाट लागू हुने गरी कम्पनीका नायब सीईओ राजुमोहन भट्टराईलाई कामु सीईओका जिम्मेवारी दिने दिने निर्णय गरेको पनि कम्पनी सचिव कार्कीले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images