images
images
  • काँग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

    काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ . बैठक केहीबेरमा संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

    आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुतिलगायत विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

    यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरूले आज धारणा राखिसकेपछि मन्त्रीहरूले जवाफ दिनेछन् ।

    मन्त्रीहरूले आफूले गरेका कामबारे सांसदहरूलाई जानकारी पनि गराउने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images