images
images
  • एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो सुन

    काठमाडौं – सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन १ लाख ५९ हजार २ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १८५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images