images
images
  • प्रहरीका १७ एसपीको सरुवा/काज (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका १७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा/काज गरिएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी सरुवा/काज गरिएको हो ।

    SP1-1737740564.jpg

    SP2-1737740564.jpg

    Sp3-1737740565.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images