images
images
  • १८ एसएसपीको सरुवा : काठमाडौंमा अधिकारी, अनुसन्धान कार्यालयमा बस्नेत

    काठमाडौं । जनपथ प्रहरी समूह तर्फका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार सरुवा गरिएको हो ।

    काठमाडौं प्रहरी प्रमुख र अपराध अनुसन्धान कार्यालयका एसएसपीसहित फेरिएका छन् । काठमाडौंमा विश्व अधिकारी, अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेत आएका छन् ।

    ssp1-1737739829.jpg

    ssp2-1737739829.jpg

    ssp3-1737739831.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images