images
images
  • ककंनी जेसीज अध्यक्षमा सृष्टि सापकोटा

    काठमाडौं–ककंनी जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी सृष्टि सापकोटा निर्वाचीत भएकी छिन् ।

    ककंनी जेसीज पद हस्तान्रण एवं पुरस्कार वितरण कार्यक्रममा माननिय जगदिश्वरनर्सिह के.सीको प्रमुख आतिथ्यता र नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण सापकोटा, स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थितिमा ककनी जेसीज वर्ष २०२५ की अध्यक्ष जेसी सृष्टि सापकोटालाई पद हस्तान्तरण गरेकी गरेकी निवर्तमान अध्यक्ष जेसी राधिका खत्रीले बताइन् ।

    ककंनी जेसीज पद हस्तान्रण एवं पुरस्कार वितरण कार्यक्रम माघ ९ गते बुधबार ककनीको कंकनी हाइटमा सम्पन्न भएको थियो ।

    jic kakani e1737710678910

    shristhi sapkota1 e1737710621115

    प्रतिक्रिया दिनुहोस्
    images
    images