images
images
  • एकैदिन तोलामा १९ सय बढ्यो सुन

    काठमाडौं – बुधबार एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदी २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८९५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images