images
images
  • यी हुन् सर्वाधिक लाभांश दिने १५ लघुवित्त

    काठमाडाैंदेशमा निरन्तर बैंक तथा वित्तिय संस्थाहरूकाे अबस्था कमजाेर भइरहेकाे केहि बैंकहरूले २ वर्षदेखी मुनाफासमेत दिन नसकेकाे बेलामा  केहि लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश दिने घाेषणा गरेका छन् ।

    आर्थिक वर्ष २०८०/८१ को लागि हालसम्म १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको छ ।

    यस वर्ष कुल १५ वटा लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश रहेको छ । जसमा आत्मनिर्भर, नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश रहेका छन् । त्यस्तै, जीवन विकास, साना किसान र सपोर्ट माइक्रोफाइनान्सको १४ प्रतिशतबढी लाभांश रहेको छ।

    सर्वाधिक लाभांश दिने लघुवित्तहरुlaghaubittya

    प्रतिक्रिया दिनुहोस्
    images
    images